Dashai Nepali Festival 2068 best SMS Collection

2011-09-27

Dashai Nepali Festival 2068 को सुभकामना सन्देसहरु ** दशैमा दुर्गा भवानी दाहिने रहुन, तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना प्यारा इस्तमित्रहरु सदा पेट्रोल पाइयोस, loadshedding नहोस्, बन्द र हड्ताल नपरोस, मोबाईलको नेट्वोर्क लागोस, नेताहरुमा सुबुद्दी आओस, महंगी कम होस्, पुराहोस् सबैको मनोकामना येही छ मेरो दशै र तिहारको शुभकामना “आयो दशै ढोल बजाइ गयो दशै रिन बोकाइ” उखान को पुनराबित्ति नहोस्, झाडापखाला पीडित को पेट मा अन्न परोस खोक्रो आडम्बर त्यागेर दशै मनाउ बिजया दशमी को येही कामना नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो सरदको न्यानो घामले धर्ती छोइसक्यो कहिले होला मानिसमा एकताको बास येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश यद आयो भने आँखा बन्द नगर्नु, भेट भएन भने पनि दुख नमान्नु, हामि सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन, तर मित्रताको ढोका कहिले बन्द नगर्नु । टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा, दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस । विजय दशमी 2068 को हार्दिक मंङगलमय शुभकामना!!! शुभ दशैं बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश यही छ मेरो भावना बिजया दशमिको हारदिक मङगलमय शुभकामना शुभकामना शुभकामना शुभकामना !!! सुख दु:ख बाँडिचुँडि खुसिहरु लिई, वर्षौवेखि खोसिएका मायाहरुपाई भवानिको भएजति पाई आशिष सबै उमङगले भरोस तिम्रो यो वर्षको दशैं । घुमिफिरी आयो हेर वडादशैं हाम्रो, खुसीयाली बाँडिहेरौ त्यहि हुन्छ राम्रो । भवानिको प्रसाद लिई आशिष तिमी माग, वडादशैंको शुभकामना सबैसामु राख। प्रचण्ड झैँ गफाडी नहुनु , गिरिजा झैँ घमण्डी नहुनु , माधव नेपाल झैँ दोधारे नहुनु , सेर बाहादुर झैँ अनाडी नहुनु , सुर्य बाहादुर झैँ सैतान नहुनु , ज्ञानेन्द्र झैँ लाचारि नहुनु , फोरम झैँ बिखण्डनकारि नहुनु , यहि छ मेरो BIJAYA DASHAMIKO 2068 को शुभकामना **Click Here for Best English Dashai SMS collection